ओखलढुंगाका सुनुवार र थापा एमाले केन्द्रीय सदस्यमा विजयी


 पुस ३ । नेकपा एमालेको एघारौ महाधिवेशनमा ओखलढुंगाका  यज्ञराज सुनुवार अस्मिता थापा केन्द्रीय सदस्यमा विजयी भएका छन् । १२९२ मत सहित यज्ञराज सुनुवार, १८५९ मत सहित अस्मिता थापा विजयी भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया