फागुन १२ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा ८ वटा वडामा वडागत रुपमा मतदाताहरु यसप्रकार छ।
वडा नं १ : २ हजार ३ सय ९३ (२३९३)
वडा नं २ : २ हजार ७ सय ५ (२७०५)
वडा नं ३ : १ हजार ४३ (१०४३)
वडा नं ४ : १ हजार ६ सय ७६ (१६७६)
वडा नं ५ : १ हजार ३ सय ७५ (१३७५)
वडा नं ६ : १ हजार ५ सय ८४ (१५८४)
वडा नं ७ : १ हजार ५ सय ५१ (१३५१)
वडा नं ८ : १ हजार ६ सय ९७ (१६९७)
जम्मा
१३ हजार ८ सय २४ (१३८२४)
१३ फाल्गुण २०८२, बुधबार ०७:३४ मा प्रकाशित
117