4th Gunsan Tournament 2022’ को उपाधि आयोजक Gunsan Fc ल़े चुम्न सफल भएको छ।

 बिक्रम बज्यू , दक्षिण कोरिया


गुनसान नेपाली समाजद्वारा आयोजना गरिएको ‘4th Gunsan Nepali Cup Football Tournament 2022’ कोउपाधि आयोजक Gunsan Fc ल़े चुम्न सफल भएको छ।

कोरियनहरुको महान पर्ब छुसक को अवसर पारी आयोजना गरिएको उक्त फूटबल प्रतियोगितामा आयोजक सहित17 टिमको सहभागिता रहेको थियो !

" " पोल बाट सेमिफाइनलम़ा Mokpo Fc लाइ पराजित गरी आयोजक Gunsan Fc फाइनल प्रवेश गरेको थियो भने"बि " पोल बाट Jhapa Fc लाइ पराजित गरी Faran Fc फाइनलको यात्रा सूरक्षित गरेको थियो। फाइनलको अत्यन्तैप्रतिस्प्रधात्मक भिड्न्तम़ा शुन्यका बिरुद्ध एक 1 गोल गरी आयोजक Gunsan Fc ल़े विजयी हासिल गरेको थियो।


 प्रतियोगिताको सर्बोकृष्ट खेलाडीको ताज आयोजक Gunsan Fc का टीम क्याप्टेन राज थापा लाइ घोषित गरिएकोथियो  भने उच्च गोलकर्ताको उपाधि Suwon Fc का किरन लामा त्यसै गरी उत्कृष्ट गोलकिपर आयोजक Gunsan Fc का  टसीरिङ तमाङ ल़े प्राप्त गरेको थियो 


प्रतियोगिताको प्रत्येक खेलमा Man Of The Match पुरुस्कार व्यवस्था गरिएको थियो। 

प्रथम पुरुस्कार 35 लाख वोनट्रफिमेडल  दोस्रो पुरुस्कार 15 लाख वोनट्रफिमेडल रहेको थियो ! 

फाइनलको समापन समारोहम़ा ( Chief Guest ) Origdo Foreign Migrant Center का प्रमुख Kim Kyung Tae, नेपाली फूटबल कमिनिटी  कोरियाका अध्यक्ष Bro Tamu, आयोजक कमिटिका संयोजक ( अध्यक्ष ) Amit Yonghang Limbu लगायत महानुभावहरुको उपस्थिति रहेको थियो !

प्रतियोगीता नेपाली तथा विदेशी दर्शकहरु को बाक्लो उपस्थितिमा  भव्य  सब्य वातावरणमा सम्पन्न उक्तप्रतियोगिता भरी उपस्थित सम्पूर्ण खेलाडी लगायत दर्शकहरुलाई आयोजक कमिटिबाट नि : शुल्क मिठास भोजनकोव्यवस्था गरिएको थियो भने Good Day Dental Hospital Suwon को  सेवा सुबिधा सम्बन्धि नेपाली प्रतिनिधि Dr. Kishor Koirala ज्यूल़े सहजिकरण गर्नु भएको थियो।




 

प्रतिक्रिया