नेपाली कांग्रेसका शिर्ष नेताहरु छलफल गर्दै


२२ पुस, काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरूको छलफल चलिरहेको छ । पार्टी सभापति शेर बहादुर देउवाको निवास धुम्बाराहीमा छलफल भईरहेको हो । यो समचार तयार पार्दा सम्म छलफल भईरहेको कांग्रेस नेताले जनाएका छन् । भोली (शनिबार) बस्न लागेको संसदीय दलको बैठकमा पेश हुने एजेन्डाको बारेमा छलफल हुनेछ । छलफलमा उपसभापतीहरु र महामन्त्रिहरुलाई बोलाइएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया