बाबुराम गौतमको अग्रता कायमै


ओखलढुंगा जिल्ला प्रदेश सभा सदस्य निर्वाचन प्रदेश सभा (ख) को तिन वटा गाउँपालिका मतगणना सम्पन्न भएको छ । लिखु, चम्पादेवी, सुनकोशी गाउँपालिकामा मत गणना सम्पन्न भएको हो । तिनवटै गाउँपालिकामा मतगणना सम्पन्न हुँदा :  

नेकपा माओबादी केन्द्र (गठबन्धन) बाबुराम गौतम  १०९५५

नेकपा एमाले जि.बि खड्का १०५४४

मतान्तर ४११

अब मानेभन्ज्याङ गाउँपालिका मतगणना गर्न बाँकी 

प्रतिक्रिया