१८ मंसिर स्याङजा ।
प्रतिनिधी सभा निर्वाक्षन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन् । नेकपा एमालेकी नेतृ एर्व
पुर्व मन्त्रि पद्मा कुमारी अर्याललाई फराकिलो मतान्तरले पछी पार्दै विजयी भएका
हुन् । १७ गते साँझ सम्पन्न मतगणनामा गुरुङले ३१ हजार ४६६ मत पाएका थिए भने निकटतम
प्रतिद्वन्दी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरेकी मुख्य निर्वाचनको कार्यालय
स्याङजाले जनाएको छ । गुरुङले, अर्याल भन्दा ५ हजार ६२७ मत बढी पाएका थिए । दुई वटा निर्वाचन क्षेत्र
रहेको प्रतिनिधी सभामा, क्षेत्र नं. १ मा नेपाली कांग्रेसका
राजु थापा विजयी भईसकेका छन् ।
१८ मङ्सिर २०७९, आईतबार ०७:३७ मा प्रकाशित
296