१० पुस, काठमाडौं । नेकपा माओवादी
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित सात दलले
सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । नेकपा माओवादीसहित
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,
जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु मा दावी पेश
गर्न शितल निवास पुगेका हुन्। स्वतन्त्र
उम्मेदवार भएर चुनाव जितेका कांग्रेसका पूर्व नेता अमरेशकुमार सिंह, पूर्व एमाले नेता प्रभु साह पनि शितल निवास पुगेका छन् ।
१० पुस २०७९, आईतबार ०६:१४ मा प्रकाशित
260