फागुन १२ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका
वडा नं २ मा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओबादी) परित्याग गरी दर्जन बढी कार्यकर्ता नेपाली
कांग्रेसमा प्रबेश गरेका छन् । नेपाली कांग्रेसको चुनावी अभियान तथा घरदैलो
कार्यक्रममा कार्यकर्ताहरु नेपाली कांग्रेसमा मंगलबार प्रबेश गरेका हुन् । नेपाली
कांग्रेस तर्फका उम्मेदवार कुमार लुईटेलले अबिरमाला गरी पार्टीमा प्रबेश गराएका
छन् । नेपाली काग्रेसमा प्रबेश गर्नेहरु ः
१.हरि बुढाथोकी
२. शिवकुमार नेपाली
३. जिम बहादुर नेपाली
४. रामचन्द्र नेपाली
५.रामकुमार नेपाली
६. मान बहादुर नेपाली
७. गोमा नेपाली
८. रामशरण नेपाली
९ अलैची भण्डारी
१०. राम बहादुर तामाङ
११.केशर बहादुर भण्डारी
१२.प्रकाश काफ्ले
१३. राजेन्द्र बुढाथोकी
नेपाली कांग्रेसको नीति सिद्धान्त मन परेको र जित्ने उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसमा प्रबेश गरेको बताएका छन् ।