स्वर्गीय महेश कोर्मोचा को हुन ?


राजकुमार कार्की

 जेठ ३ । नेपाली कांग्रेस प्रजातान्त्रिक आन्दोलनका अग्रज ब्यक्ति, कुशल संगठक महेश कोर्माेचाको निधन भएको छ । क्यान्सरबाट पिडित सुनुवारको शुक्रबार राति १०ः४५ बजे बि एण्ड बि अस्पतालमा निधन भएको हो । २००३ साल असार १८ गते खिजीचण्डेश्वरीमा जन्मनु भएका कोर्माेचाको २०८२ साल जेठ २ गते ७९ वर्षको उमेरमा निधन भएको छोरा  चण्डेस सुनुवारले जानकारी दिनु भएको छ ।

स्वर्गीय महेश कोर्मोचा को हुन ?

सदस्य, जिल्ला कार्य समिति नेपाली कांग्रेस ओखलढुंगा (२०२४०३७)
कमाण्डर, सशस्त्र आन्दोलन (२०३१)

साङ्गठन सचिव, नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगा (२०३७०३९)

प्रचार प्रसार सचिव, नेपाली कांग्रेस ओखलढुंगा (२०३९०४४)

सचिव (जिल्ला समिति) नेपाली कांग्रेस ओखलढुंगा (२०४४०४९)

सदस्य गाउँ विकास समिति खिजी (२०४३-०४६)

जेल जीवन (२०२७०३३ सम्म दुइ पटक भारतमा समेत गरी दश पटक गिरफ्तारी)

जेल जीवन, (२०३३०३७ सम्म लगातार ५ वर्ष

ब्रिटिश आर्मीमा सेवा (इ.सं. १९६०१९६८)

उपसभापति (स्ववियु) नेशनल कलेज काठमाडौं (२०२७)

सदस्य, नेका जिल्ला कार्य समिति ओखलढुंगा (२०४९०५२)

केन्द्रीय सदस्य, नेपाल मानव अधिकारी संगठन ओखलढुंगा

सभापति, जिल्ला विकास समिति ओखलढुंगा (२०४९०५४)

संरक्षक सदस्य, जेपी प्रतिष्ठान, (२०५१०५४)

सभापति, नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगा (२०५३०५६)

संयोजक, संगठन उपसमिति नेपाली कांग्रेस (२०५३०५६)

अध्यक्ष ः राष्ट्रिय जनजाति विकास समिति (२०५६)

प्रमुख सल्लाहकार सुनुवार सेवा समाज

सल्लाहकार सगरमाथा मासिक

संरक्षक नेपाल मानव अधिकार संघ ओखलढुंगा

संरक्षक जयनेपाल लाइभस्टोक सेवा खिजी ओखलढुंगा

संरक्षक जयनेपाल नर्सरी खिजी ओखलढुंगा

संरक्षक खिजी ग्रामिण विकास समिति ओखलढुंगा

अध्यक्ष स्वतन्त्र सेनानी संघ ओखलढुंगा (२०५३)

सदस्य पूर्वान्चल पर्यटन विकास तथा प्रबद्र्धन परिषद (२०५३)

सदस्य इथनो ग्राफिक संग्रहालय काठमाण्डौ (२०५३)

मानर्थ सदस्य जेपी प्रतिष्ठान (२०५४)

प्रतिक्रिया