झगनखबर
जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष
२०८१/८२ को लागि १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट पेस गरेको छ। यसरी प्रस्तुत
गरेको बजेटमा सबैभन्दा धेरै बजेट अर्थ मन्त्रालयको लागि छुट्याइएको छ।
अर्थ मन्त्रालय दुई खर्ब २२
अर्ब (११.९८)
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय
२ खर्ब ३ अर्ब (१०.९५)
गृह मन्त्रालय १ खर्ब ९९ अर्ब (१०.७१)
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
१ खर्ब ५० अर्ब (८.०९)
शहरी विकास मन्त्रालय ९२ अर्ब ६३ कारोड
(४.९८)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ९६
अर्ब २३ करोड (४.६४)
रक्षा मन्त्रालय ५९ अर्ब ८७ करोड
(३.२२)
कृषी तथा पशुपन्छी मन्त्रालय ५७ अर्ब २९
करोड ( ३.०८)
खानेपानी मन्त्रालय २६ अर्ब ६३ करोड
(१.४३)
वन तथा वातावरण मन्त्रालय १५ अर्ब ७०
करोड (०.८४)
१५ जेठ २०८१, मङ्गलबार ०८:०३ मा प्रकाशित
408