भूमि समस्या समाधान अयोगको अत्यन्त जरुरी सुचना

 भूमि समस्या समाधान आयोगले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ब्यवस्थापन गर्ने प्रयोजनका लागि देहाय अनुसारका स्थानीय भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी जेठ २९ गतेबाट ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलक मार्फत पेश गर्न यो सुचना प्रकाशन गरिएको छ ।


प्रतिक्रिया