प्रदिप सुनुवारको अग्रता कायमै


ओखलढुंगा जिल्ला प्रदेश सभा सदस्य निर्वाचन प्रदेश सभा (क) को तिन वटा गाउँपालिका मतगणना सम्पन्न भएको छ । खिजीदेम्बा, मोलुङ, चिशंखुगढी गाउँपालिकामा मत गणना सम्पन्न भएको हो । तिनवटै गाउँपालिका र  सिद्धिचरण नगरपालिकाको वडा नं. १ देखि ४ सम्मको मत गनिसक्दा : 

नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार ११८०२

नेकपा एमालेका अम्बिर बाबु गुरुङ ११०७१ 

मतान्तर ७३१ 

प्रतिक्रिया