ऐतिहाँसिक ओखलढुंगा बजार (फोटोफिचर)


झगनखबर

भदौ ३० । काजी भिम मल्लले लँडाई गर्ने क्रममा ढुंगाको प्राकृतिक ओखलमा धान कुटेर लडाकु सेनालाई खाना ख्वाएका कारण यस जिल्लाको नाम ओखलढुंगा रहेको किंबदन्ती रहेको छ । भिम मल्लका कारण नामाकरण भएको र युगकवि सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुंगा कविताले चिनाएको यो जिल्ला एक ऐतिहाँसिक जिल्लो हो । मिश्रीत प्रजातीको बसोबास रहेको यस जिल्ला सदरमुकाममा विकासका हिसाबले बामे सर्न थालेको छ ।

घण्टाघर (गणेशचोक) देखि हुलाक डाँडाविचको पुरानो बजार

विहानीपख देखिएको बजार :




अपरान्ह समयमा देखिएको बजार :


रातीको समयमा देखिएको बजार :



प्रतिक्रिया