पोखरा बिमान दुर्घटनामा ७२ जना सवार थिए । ४० जनाको शव निकाली सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बिमान ल्याण्ड गर्न १०। १५ सेकेन्ड मात्र बाँकी हुँदा दुर्घटना भएको थियो ।
फेसबुक बाट साभार भिडियो
३१ पुस २०७९, आईतबार ०२:१६ मा प्रकाशित
214