४७.८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण, उत्कृष्ट जिपीए ल्याउने कति ?


असार १३ । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५ सय ३ जना र पुरुष २ लाख ३३ हजार २ सय ७० जना थिए । जसअनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २ सय ५७ जना गरी कुल २ लाख ४२ हजार ३ सय १३ जना अनुत्तीर्ण भएका छन्

 जीपीए २ देखि २.४० ल्याउने २ हजार ९ सय ५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४ सय ७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८ सय ७४ जना  जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २ सय ५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना  विद्यार्थी रहेका छन् ।

नतिजाअनुसार ५२.१३ प्रतिशत अनुत्तीर्ण र ४७.८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया