फागुन १२ । ओखलढुंगा जिल्लाको चिशंखुगढी
गाउँपालिकामा जिल्लाको अन्य स्थानीय तहमध्ये सबै भन्दा कम मतदाता रहेको स्थानीय तह
हो । ८ वटा वडा रहेको यस गाउँपालिकामा
वडागत रुपमा मतदाताहरु यसप्रकार छन् ।
वडा नं १ : १ हजार ४ सय १५ (१४१५)
वडा नं २ : १ हजार २ सय ६८ (१२६८)
वडा नं ३ : १ हजार ७ सय १७ (१७१७)
वडा नं ४ : १ हजार ४ सय ४० (१४४०)
वडा नं ५
ः १ हजार ४ सय ४ (१४०४)
वडा नं ६ : २ हजार १ सय १७ (२११७)
वडा नं ७ : १ हजार १९ (१०१९)
वडा नं ८ : १ हजार ३ सय ८८ (१३८८)
जम्मा ११ हजार ७ सय ६८ (११७६८)
१२ फाल्गुण २०८२, मङ्गलबार ०९:४७ मा प्रकाशित
125